राष्ट्रीय प्रजातन्त्र पार्टी नेपाल कालिकोटको अध्यक्षमा शाही ।

कालिकोट जिल्लाको राष्ट्रीय प्रजातन्त्र पार्टी नेपाल जिल्ला अध्यक्ष कालिकोटमा हर्ष बहादुर शाही राजन चयन हुनुभयको छ ।देशको अहिलेको राजनीति अबस्था लाई मध्यनजर गर्दै एउटा युवानेता अहिलेको देशका आमनागरिकको रोजाई भयकाले पाटिले शाही लाई जिल्ला अध्यक्षमा चयन गरेको हो ।।

शाही बिगत लामो समय देखी निरन्तर प्रजातन्त्र पार्टीको युवा संगठनको केन्द्रिय सदस्य रहि पार्टी को काम र आमनागरिक जनता को हक हितको लागी काम गर्दै आयका थिय । पार्टी अध्यक्ष शाहीले स्मार्ट कर्णाली न्युजसंग कुरा गर्दै अबको मिसन भष्टहरुको पर्दाफास आफ्नो क्षेत्रका नागरिक लाई सुचित पार्ने र आफ्नो पार्टी को निर्देशन अनुसार काम गर्ने र जनता संग आफू रहने बताउनु भयो ।