समाज परिवर्तनका लागि ठाटिकाँध गाउँपालिकाका युवाहरु एक भएर अगाडि बढ्छौ सभापति शाही

तिलक रिजाल
समाज परिवर्तन गर्नको लागि पहिलो कुरा व्याक्ती सक्षम हुनुप्रर्ने सुर्खेत शिक्षा क्याम्पसका सभापति चक्रं शाहिले वताउनु भयो । समृद्ध ठाटिकाँध निर्माणकालागी लागिठाटिकाँध गाउँपालिकाका युवाहरु एक भएर लाग्ने युवा विधार्थीको भुमिका विचार विर्मश कार्यत्र्रmममा शाहिले एस्तो वताउनु भएको हो ।

प्रकिृति ले निकै सुन्दर ठाउँ भएकाले खासगरि स्थानिय सरकारले तत्काल चासो नदेखाएका उहाको भनाई रहेको छ । यसैगरि कर्णली प्रदेश सरकारका सभामुखका प्रमुख सोकिय अम्वर शाहिले ठाटिकाँध गाउँ पालिका दैलेख जिल्लाको निकै बिकट मानियता पनि त्यहा पाइने प्रकिृतिक सम्पदाले भरिपुर्ण रहेको वताउनु भयो । तर अहिले सम्म स्थानिय सरकारले पहल नगरेकोमा त्यहाँका प्राकिृतिक सम्पदा हरु जिर्ण अवस्थामा पुगेको बताउनु भयो ।

गाउँपालिकामा प्रर्यटनको र्प्रचुर सम्भावना हुदा पनि स्थानिय सरकारले चासोे नदेखाएकाले अब सवै युवाहरु एकजुट भएर लाग्र्नु प्रर्न वताउनु भयो । उतm गाउपालिकामा रहेको तामाखानि काईनेट खानि धनकोट मा रहेको पत्थर खानि उत्खलन र प्रसस्तै मात्रामा पाहिने अल्लो र नेपालिकागज वन्ने वणुको छालाको प्रसोधन गर्नु प्रर्न वताउनु भयो । कर्यक्रमका सभापति नरेन्द्र कठाएत ले ठाटिकाँध गाउपालिको को लागि युवाको निकै भुमिका रहने भएकाले सम्पुर्ण युवा हरुले हातेमालो गरि ठाटिकाँध गाउँपालिका को समृद्धि र बिकासमा लाग्नु प्रर्नेमा जोड दिनु भयो ।

हाँसी रहेको दैलेख जिल्लाको सवैभन्दा ठुलो मदानताल, वोलाई रहेको वुकि टावर, नाके गुफा, ठुलिछडि झर्ना, भिमपाइला गुफा, बिजारे चौर त्या रहेका बिभिन्न मठ मन्दीर को संरक्ष्णर प्रर्वद्धन हुन प्रर्नमा गाउँपालिकामा ७८ लाख व्यरोजि रकम निकालेको प्रर्ति ठाँटिकाँध गाउपालिका का युवाहरुको घोर आपति रहेको वताउनु भयो । एसैगरि ठाटिकाँध सुर्खेत युवा विधार्थी सम्पर्क सेवा समिति गठन गरि सकेकाले छुटै कोष सञ्चालन गर्न र सम्पुर्ण युवा विधार्थीको सम्स्यालाई समधान गर्ने मा समेत एसले सहयोग पुर्याउने समितिले जनाएको छ ।