
विश्व माहामारिले थिलोथिलो पर्दैछ बिज्ञ , बिषेसज्ञ, जिम्मेवार ब्याक्तित्व र अगुवाहरु समाज कसरी बचाउने भनेर भाईरस नियन्त्रण र निर्मुलको अभियानमा जुटेका छन भने नागरिक आफ्नो ज्यु ज्यान कसरी बचाउने पिरलोमा छन । आज यस माहामारिबाट जोगिन असल शासन , असल छिमेकि, असल मित्र , असल नेतृत्व र असल आफन्त को खाचो परेको छ । बिस्वमा लाखौले ज्यान गुमाई सकेका छन भने करोडौंले भाईरससँग लडिरहेका छन भने अर्थतन्त्रमा ठूलो हानि पुगेको छ । यो बेला मन र धन हुनेहरु एक अर्को प्रति सद्भाभाव देखाईरहेका छन ।
आज बिडम्बना भन्नुपर्छ भारतिय बिस्तार वाद ले नेपालमाथि गिद्धे नजर लगाई रहेको छ । कहिले सुस्ता त कहिले कालापानि , कहिले टिष्टा त कहिले नालापानि जङ्गे पिल्लर चलाएमान राख्न पछि हटेन भने सिमा क्षत्रका नागरिकलाई कहिले गाँस बाँस र कपासमा सधै कु दृष्टि राख्दै आएको घटनाले हाम्रो देशलाई चिन्तित त राखेकै थियो तर हुदाहुदा यो माहामारि को बेला पनि कोराना भएर नेपालको लिपुलेक प्रबेस हुदैछ । सिस्नोको पातमा रहेको किराले अरुकोहि आएको महसुस गर्दा आफ्नो सरिरमा एकसाथ ग्रुपमा कम्पन ल्याउछ त्यहि चाल आज छिमेकिको बिस्तार बादि प्रबिर्तिले सिमाबर्ति क्षत्रका नागरिक हुँदै नेपानि नेतृत्व सम्म यो देखा परिरहेको छ । यो हालत किन देखा परेको छ नेपालमा बौद्धिकता वा वलको को कमिले बौद्धिककताको कमि भनौ भने अङ्ग्रेजको एकछत्र सासनको किनरा लगाउने गोर्खाली को ईतिहास बनेको छ । बलको कमि हो भने बिस्वका आधा भन्दा बढि देशमा निर्माण देखि सुरक्षा सम्म नेपाली नव जवानकै प्रयोग भएको छ । पद र पैसाको कमि हो भने राष्ट्रपति देखि मन्त्री हुँदै गाउँले नेता सम्मको होडबाजिमा कहिल्यै मावल सेलाउदैन भने नेपालको ब्याक्ति बलियो भएर अन्तरास्ट्रिय बैंक सम्म जम्मा गर्न भ्याएका छन । बिकास निर्माणमा खर्च हुननसकेर आर्थिक बर्षको अन्तमा फ्रिजको उच्चारण एकसाथ कोहलाहालमै सुन्ने गरेका छौ । आखिर कारण के ? के को लागि कम्जोर ? किन कम्जोर ? कस्का कारण कम्जोर रु यस्को जवाफ खोजिनै पर्छ ढिला गर्नु परे अझै थप बिपत सामाना गर्नु पर्नेमा दुइमत छैन ।
यो बेला सबै बिकल्पको खोजि गर्न कोहि चुक्नु हुदैन यहाँ सिमा मिचिएको छ बिस्तारबादि प्रबृर्ति सँगको लडाइँ लड्ने बेला आफ्नो सिमानाको चिन्ता गर्ने नागरिकलाई आफ्नै कानुनले जेल हाल्छ मेरो प्यारो मात्रृभुमिका त्यी कालकोठरिमा त्यी देशभक्ति का टाउका आफ्नै पसिनाबाट सिर्जित लठ्ठी ले फुटछन को हेप्दैन यो दया लाग्दो प्रबृति देखेर हाम्रो देशको असल शासनको यहाँको जनताले सिमाना को चिन्ता गरेजस्तो सरकारबाट परिचालित प्रहरी प्रसासन सिमाना मिचिनदेउ फरक पर्दैन भनेजस्तो बिस्तार वाद सबैको साझा दोस्मन हैनर रु कित राज्यले कुटनिति पहल गर्नु पर्यो सक्दैन र हुदैन भने पहल नजिकको पाकिस्तान ले कार्गिलका लागि गरेको प्रयासबाट सिकेर अघि बढ्नु पर्यो माहामारि भन्दा खत्रानाक बिस्तारवाद लाई हिजो पुर्खाले गरेको बलिदानि बिर्सेर साहास बढाउने काम गरेउभने त्यो रगत र पसिना ले कहिल्यै छुट दिने वाला छैन । सिमाना बचाउन कति जनसक्तिको आबस्यक पर्छ राज्यले यस्को डाटा तयार गरोस र खुल्ला सुचना गरोस कोटा भन्दा हजारौ तिहाई बढि हुनेछन त्यसबाट ग्रेडिङ गरेर कुन केला कतिले सुरक्षा गर्नुपर्छ भनेर समय मिलाईयोस अनिमात्र सिमानामा रशेका नागरिकले मुक्ति पाउनेछन मृत्युको लागि कुनै कन्जुस्याइ नगर्ने वीर नेपालिको ईतिहासले फेरि एक चोटि रङ्गिने मात्र हैन नबिकरण साथै सिर उच्च बनाउने छ ।
गोलिले र बलले मात्र सामाधानको उपाय निकाल्न नसक्ने हुदा बिबेको प्रयोग नै महत्त्वपूर्ण हुन्छ । त्यसैले सिमानामा सरकारि रणनिति बनाएर जतिसक्दो चाँडो सिमानामा पर्खाल लगाउनु नै यस्को महत्वपूर्ण र दिर्घकालिन सामाधान हो । सिमा बढाउने कल्पनामा ढुबेर गुलामी ले ब्याक्तिको आर्थिक अबस्थामा सुधार बाहेक अरु केही हुनेवाला छैन ओरालोमा बग्ने खहरे नदि हो भारत किनाराका हामी भुभाग हौ जति खेर पनि कटान गरेर बगाउन सक्छ यस्का लागि तडबन्धन नै पहिलो बिकल्प र दिर्घकालिन सामाधानको उपाय हुनेछ । यस्मा नेतृत्व चुक्यो भने ईतिहासले धिक्कार्ने छ । केन्द्र र प्रदेस सरकारले नीति बनाहोस स्थानियलसरकारलाई कार्यनयनको जिम्मा दिहोस् जनसक्तिको अभाब मसहसुस सम्म गराउने छैनौ हजारौ माईलको पर्खाल एक रातमा तयार हुनेछ ।
श्रोत र साधन केन्द्रीकृत गरौ लगानि कर्ता आफै जुट्ने छन भने जनश्रमदानले नै प्रखाल निर्माण हुनेछ यस्मा संका नमान्न सबैपक्षमा आग्रह गर्दछु किनकि स प्रमाण छ आज लठ्ठी खाने र लठ्ठी दिने को बल र पसिना मात्र भएपनि सिमानाको पर्खाल ठडिन्छ त्यो भन्दा संख्याको हिसाबले करोडौं नेपाली मिडिया र सडकको पहुज भन्दा बाहिर छन । अर्को तिर अर्थतन्त्रको हिसाबले एक ट्रिप चाटर गर्न हेलिलाई कमै मा ट लाख खर्च हुन्छ पर्खाल बनाउदा यहि छ लाखले टण् मिटर पर्खाल तयार हुन्छ । भने सबै आन्तरिक लड्ने र लडाउने खर्च सिमानामा प्रयोग आजको आबस्यकता हो । यो माहामारिको प्रमुख समस्या बनाउदै सरकारको कदम नै नेपाली नागरिकको लागि भबिष्य को भाग्यरेखा बन्नेछ भने यो बिधिको पालना गर्ने सरकार नै भगवान साबिध हुनेछ ।
स्मार्ट कर्णाली । १ जेष्ठ २०७७, बिहीबार ०९:०१ बजे