१२ औ राष्ट्रीय निमार्ण दिबसको अबसरमा कर्णाली प्रदेश निमार्ण ब्यवसायि महासंघ र नेपाल राष्ट्रीय ब्यवसायी एकता समाज सुर्खेतको सयुतm आयोजनामा प्रदेश अस्पातलका बिरामि हरुका लागी चिसोबाट बचुन भन्ने उदश्यले न्यानो कम्ल बितरण गरहेको हो । प्रर्देश अस्पतालमा एक कार्यक्रमको आयोजना उक्तm राहत सामागी्र प्रदेश निमार्ण ब्यवसायी महासंघका प्रदेश अध्यक्ष महोन प्रकाश आर्चाय र प्रदेश महासचिव भक्ती प्रसाद न्यौपाने र राष्ट्रीय ब्यवसायी एकता समाज सुर्खेतका बरिष्ठ उपाध्यक्ष पदम खड्का र निमार्ण ब्यवसायिहरु उपस्तीथिमा बितरण गरिएको हो ।।
यस्तै नेपाल राष्ट्रीय ब्यवसायी एकता समाज सुर्खेतको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नेपाल राष्ट्रीय ब्यवसायी एकता समाज सुर्खेतका सदस्य तथा सरुनिमार्ण सेवाका प्रोपाइटर चन्द्ररानाको २०७६ कार्तिक १४ गते असमाहिक निदन प्रति दुख ब्यतm गर्दे नेपाल राष्ट्रीय ब्यवसायी एकता समाज सुर्खेतले ५१ हजार नगद राहत स्वरुप सहयोग बितरण गरेको हो ।।
कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष आचार्यले अब सबै निमार्ण ब्यवसायी एक ढिक्का भएर कर्णालीको बिकासका लागी लाग्नु प्रर्ने समय आएको बताउनु भयो ।
यस्तै महाँसचिव भक्ती प्रसाद न्यौपानेले अब लडाई गरेर हैन साना र ठुला ब्यवसायी मिलेर एकसाथ गयौ भने आगामि दिनमा काम गर्ने सजिलो हुने र सबै ब्यवसायिको राम्रो हुने बताउनु भयो ।
कार्यक्रमा बोल्दै उपाध्यक्ष पदम खड्काले अब सरकारले काम गर्ने सबै बाटाहरु समयमानै खुल्ला गरिदिनु प्रर्ने बताउदै अहिले कर्णाली प्रदेशमा इनजीनियरले समयमा डिजाइन इष्टमेट नगरि दिदा काम गर्ने कठिनाइ भएकोे बताउनु भयो ।।
स्मार्ट कर्णाली । २२ मंसिर २०७६, आईतवार २०:३८ बजे