नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन प्रतिनिधिमा सर्वसम्मत -चक्रलाल सुनार

नेकपा माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा दैलेख जिल्लाको लागि रास्टि्य सम्मेलन मा प्रतिनिधि सर्बसहमहम्त चक्रलाल सुनार प्रतिनिधिमाचयनहुनुभएकोछ। माओवादी जनयूद्ध देखि नै पार्टीमा सक्रिय सुनार माओवादी केन्द्र दैलेखका लोकप्रिय नेताका रुपमा परिचित छन् । आफ्ना लालाबाला घरपरिवार छाडेर देशका लागि संघर्ष गरेका सुनारले प्रदेश सदस्य भएकै दिन पहिलेको भन्दा देश अहिले बनाउन र बचाउन आएको बताए । देशलाई समृद्ध बनाउनका लागि माओवादी पार्टी नै आवश्यक रहेको उनले दावी गरे