केन्द्रिय सदस्य सिंह द्रुरा राष्ट्रिय कराते खेलमा भाग लिनजाने खेलाडीहरुलाई विदाई

सुर्खेत : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का केन्द्रिय सदस्य तथा होटल व्यवसायी महासंघ का केन्द्रिय सदस्य जनक सिंह ठकुरी ले कर्णाली देखि राष्ट्रिय कराते मा भागलिन जाने खेलाडी लाई बिदाई गर्नु भएको छ ।

बिगतका दिन देखी कर्णालीका नागरिक खेल क्षेत्रमा बढी रुचि राख्ने भयतापनी कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकारले खेल क्षेत्र मा सबैभन्दा बढी रुचि राख्नुपर्ने भन्दै खेलाडी लाई हौसला प्रदान गर्नुकासाथै आफुदेखी खेलाडी लाई गर्नेसक्ने सहयोग गर्ने बताउनु भयो।
यस्तै कर्णालीका विभिन्न ठाउँ हरुदेखी सहभागी खेलाडी हरुको प्रतिनिधित्व गर्नु भएको प्रकाश खड्काले ९ औं राष्ट्रिय कराते प्रतियोगिता मा आफुले राम्रो तयारी रहेको र कर्णालीको नाम राख्ने निश्चित रहेको बताउनु भयो ।
साथै खड्काले प्रदेश सरकार बेखबर रहेकोेर आफू खेलाडी लाई सुभकामना सहित बिदाई गर्नु भएकोमा युवा नेता तथा व्यवसायी सिंह लाई धन्यवाद दियकाछ्न ।