सान्नित्रिवेणी गाउँपालिकाको दशौ गाउँसभा उद्घाटन

कालिकोटको सान्नि त्रिवेणी गाँउपालिकाको प्रथम तथा दशौ गाउँसभा उद्घाटन भएको छ । उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष मोहन बहादुर के.सीको अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष पार्बति सिंह,वडा अध्यक्षहरुको बिसेष आतिथ्यता तथा राजनितिक दलहरुको सहभागीतमा गाउँसभा उद्घाटन गरिएको हो । कार्यक्रममा जिल्लसमन्वय समितिका प्रमुख धनजित शाहि आदर्शलगाएत सम्पुर्ण जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।