सुर्खेत को बिरेन्द्रनगर नगरपालिका का बिच सडकमा रहेका बिजुलीका पोलहरु तुरुन्तै हटाउन भन्दै आज बिधुत प्रदेश प्रमुख संग लिखित निवेदन रा प्र पा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संगठन संयोजक जनक सिंह ठकुरिले पेश गरेका छन। रोडहरु पिच भैसकेका र बिधुतका पोलहरु यथार्थवतनै रहेकोले दुर्घटना हुने सम्भावना धेरै रहेको र यो बर्षायाममा बिधुतिय चुहावट हुने सम्भावना रहेकोले बिच सडकमा रहेका पोलहरु हटाउनु पर्ने सिंहले बताएका छन।
बिरेन्द्र नगरपालिकाको तातोपानी , लाटिकोईलि, गण्डकी टोल लगाएत साहेकक तथा मेन रोडमा रहेका पोलहरुले गर्दा सवारि सादनहरुलाइ आवतजाव गर्न कठिनाईको साम्ना गर्नु परेको ट्रक तथा बसचालकहरुले गुनासो समेत गरि रहेका छन।
रोड पिच गर्ने क्रममा ठेकेदार को बिधुत शाखाको समन्वय नहुदा रोडको सुन्दरता हराउनुको साथै जनताले पनि दुखपाउनु परेको सिंहले बताउनु बताय ।साथै निवेदन पेस गरि सके पछि बिधुत प्रमुखले यो समस्याको सावधान छिट्टै गगर्ने कार्यालय प्रमुख शम्भु कैसै यादब ले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।यस्तै साना तिना समस्याहरु समयमा नै निराकरण हुन नसके पछि कुनै समयमा ठुलो दुर्घटना निम्तिन सक्ने भएकाले आफ्नो पार्टीले यस्ता साना तिना समस्याहरुको सावधानको निम्ति सम्बन्धि निकाए लाई सचेत समेत गराउदै आएको बताएका छन।
स्मार्ट कर्णाली । २ भाद्र २०७९, बिहीबार १५:०७ बजे