प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही गृह जिल्लामा

कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही शनिबार बेलुका गहृ जिल्ला कालिकोट जिल्लामा आइ पुग्नु भएको छ । आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्बाचनको तयारीका लागी कालिकोट आइ पुग्नु भएको छ । मुख्यमन्त्ती शाहीले आगामि मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्बाचनका बारेमा कालिकोट जिल्लाको मान्म सदरमुकाममा बाम लोकतान्त्तीक गठबन्धनका नेता तथा कार्यकर्ता हरुसंग छलफल गरि रहनु भएको छ ।

प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही कालिकोट जिल्लाको बाम लोकतान्त्रीक गठबन्धबाट प्रतिनिधि सभाको साझा उम्मेदवारको रुपम चुनावबि मैदानमा रहुनु भएको छ ।