पत्रकार सिंहले गरे ४५ औ पटक रक्तदान

रक्तदान जिवन दान,सेवा नै धर्म हो भन्ने हेतुले त्रिरत्ना मिडिया प्रा.लि का सम्पादक तथा कुसल पत्रकार अशोक कुमार सिंहले ४५ औ पटक रक्तदान गरेका छन । कर्णाली प्रदेशको राजधानि बिरेन्द्रनगरमा रहेको क्षेत्रिय अस्पताल कालागाउंमा मिति २०७५ साल माघ ४ गते कालिकोट जिल्ला राष्कोट नगरपालिका वडा नं.८ का बुवा बसुदेब धमाला आमा दिनेसा न्यौपानेको कोख बाट १ छोरा १ छोरी जम्लेहां जन्मेका थिए । बच्चा जन्मीएको करिब एक महिना पछि छोरा लाई रगतको आबश्यतmा परेपछि आज ४५ औ पटक पत्रकार अशोक कुमार सिंंहले रगत दान गर्नु भएको छ ।