राष्कोट नगरपालिकामा श्रमरोजगार बैकंमार्फत बिकाष तिर्ब गतिमा हुदै दशै तिहारलाई मध्यनजर गर्दे बाटोको स्तरउन्नती गरिदै ।।

कालिकोट जिल्लाको राष्कोट नगरपालिकामा श्रमरोजगार बैंकमा २ सय ६० जना ले रोजगारि पाएकाछन । २ सय ६० जना ब्यरोजगार युवाहरुले अहिले बिहान बेलुका घरकोकाममा सघाएर दिनभर रोजगारमा ब्यस्त देखिन्छन । तेति मात्र हैन श्रम रोजगारमा आबद्ध युवाहरुले गाउघरमा हुने जाडरक्सी र जुवातास नियन्त्रण सम्मेत गर्ने गरेको रोजगार समुह ८का प्रमुख धर्म बि.क ले बताउनु भएको छ । उहाका अनुसार हामिले अहिले पहिलो प्राथमिक्तmा सडक बाटो लाई दिएको बताउनु भयो । अरु ठाउमा के भयो भन्दा पनि हामा्रे ठाउ हामि बनाउछौ भनेर हामि लागेको बताउदै अबको बाकि समयमा पनि काम निरन्तरता दिने र सम्र्मृद राष्कोट बनाउने अभियानमा श्रमरोजगार बैंक रहेको बताउनु भयो ।।


यता नगर प्रमुख काशिचन्द्र बरालले श्रम रोजगार बैंक नेपालमै पहिलोेपटक राष्कोट नगरपालिकामा स्थापना भएको बताउदै राष्कोट नगरपालिकाका ब्यरोजगार युवाहरुलाई परिचालन गरेर रोजगारिको सिर्जना गरेर राष्कोटको दिगो बिकासकमा आफु लागेको बताउनु भयो ।
अहिले नगरपालिकाका बिकासीय कामहरु उपभोतmा समिति मार्फत नभई श्रमरोजगार बैंक मार्फात एकद्धवार प्रर्णाली द्धवारा गर्ने खोज्दा र नगरको आफ्नै सा्रेत साधन परिचान गरेर काम गर्दा केहि माफियाहरुले असुन्तुस्टी जनाएपनि यो बिधि र प्रक्रिया बुझेपछि आफै लाइनमा आउने बताउनु भयो ।।
तत्काल दशै तिहारलाई मध्यनजर गरेर सबैवडाको सडक स्तरउन्ततिमा श्रमरोजगार बैंकका सदस्य र डोजर लगाएर बाटो निमार्ण गरेको बताउनु भयो । राष्कोट नगरपालिकाले यो बर्ष कृर्षि,सडक,शिक्षा,स्वास्थय का बिकाष निमार्णका कामहरुलाई तिर्ब गतिमा लिएको बताउनु भयो ।