ने वि संघका केन्दीय सदस्य अनिलबहादुर शाही लगायत एक दर्ज बिद्यायार्थि नेता रिहाई ।

सुर्खेत, मध्यपश्चिम विश्व विधालयका ने वि संघ विधार्थिहरुले १७ गते विहान प्रधानमन्त्री के पि शर्मा वलिको पुत्ला जलाउदा र मुख्य मन्त्रीको गाडिमा माफिया सरकार मुर्दाबाद नेबिसंघ जिन्दाबाद लेख्दा मसाल जुलुसबाटै अपरण गरेका १३ जना बिद्यार्थि विश्वविधालयमा अध्यनरत आन्दोलित ने वि संघ केन्द्रिय सदस्य द्वय अनिल शाही ,हरि प्रशाद शर्मा, बिदयार्थि नेता गौतम वि सि, म.प विश्व विधालयका स्वबियु सभापति झक्क ब शाही ,नेता तथा कार्यकर्ता ,रोशन वस्नेत,सुरेन्द्र काफ्ले,सुरेन्द्र जैशी, रामचन्द्र भण्डारी,विवेक खड्का न्यूटन वलि,रित रिजाल, पितम्बर ढकाल र गोविन्द सिजापति आज रिहाई भएका छन ।

सरकारले संसदबाट चिकित्सा शिक्षा विधेक कांग्रेसको विरोधलाई वास्ता नगरि पारित गरेदेखि कांग्रेसले विभिन्न आन्दोलनका कार्यक्रम धोशणा गरेको छ ।। पाटिको तेहि निर्देशनलाई आत्मसाथ गर्दै पार्टिका भात्री संगठनहरु आन्दोलनका बिभिन्न रुपमा प्रस्तुत हुने गरेका छन । ने वि संघ म.प विश्व विधालयका विधार्थिहरुले सरकारि रवैया ज्याजति मुल्य वृदि दुईतिहाईको दम्बको विरोधमा नाराबिजि गरेका थिय। हिजो स्वतन्त्ररुपमा क्याम्पस अगाडि गरेको उक्त कार्यक्रमलाई गृह मन्त्रालयको आदेशमा प्रहरीले दमन गर्दै लाई गिरफ्तार गरेको थियो ।