पलाता गाउँपालिकामा ३ दिने निसुल्क स्वास्थय सिबिर सम्पन्न ३ सय ५५ जनाको स्वास्थय परिक्षण ।।

कालिको जिल्लाको पलाता गाउँपालिकामा ३ दिने निसुल्क स्वास्थ्य सिबिर सम्पन्न भएको पलाता गाउँपालिका अध्यक्ष लक्षमण बहादुर बमले बताउनु भएको छ । सिबिरमा आँखा,नाक,कान घाटि र पेटको चेक जाच गरिएको अध्यक्ष बमले बताउनु भयो । सिबिरमा करिब ३५५ जनाको चेकजाच गरिएको अध्यक्ष बमले बताउनु भयो । सिबिरमा एक्सरे र ल्याबको सामान्य फि लिए पनि अन्य सम्पुण सेवा निसुल्क गरिएको बताउदै अध्यक्ष बमले सिबिर ए.एन.बि हष्पिटल प्रालिको ब्यबस्थापन तथा पलाता गाउँपालिका र गुराँस मेडिकलको समन्वयमा सिबिर संञ्चालन गरिएको बताउनु भयो।