P.M वलि बिरुद्ध कर्णाली प्रदेशका नागरिक एकभएर लड्ने युवा नेता सुनार ।

दैलेख जिल्ला दुल्लु नगर कमिटी सदस्य तथा युवा नेता तिर्थ सुनार ले केपि शर्मा ओलिको असंवैधानिक कदमका बिरुद्ध भएको कार्यक्रममा ९९ % दुसिमा भएको केपि वलिले गरेको असंवैधानिक कदमको भन्डाफोर गर्न कर्णाली प्रदेश का आमनागरिक तथा युवा ले एकढिका भएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।
सुनार ले केपि वलिको असंवैधानिक कदमका बिरुद्धमा कर्णाली मा रहेका सम्पुर्ण नेता कार्यकर्ता ले फासिवादी ओली मन्डलीको असंवैधानिक कदमको युवा नेताहरुले भण्डाफोर गर्नु पर्ने बताउनु भएको छ । युवा नेता सुनार ले प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटन प्रस्ताव संवैधानिक नभएको उहाँको भनाई रहेको छ।
राजतन्त्रको झोला बोकेरै बयलगाडा चलाउने प्रतिगामी सोचको खरानी बनाउने बेला आयको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपि शर्मा वलिले संसद बिघटनका विरुद्ध संविधान बिपरित कदमको विरुद्ध एकढिक्का भएर आन्दोलन गर्नु प्रने बताउनु भयो ।