३० कात्तिक ,काठमाण्डौ ।
काठमाण्डौ लगायत देशैभरी बढीरहेको तेल,डिजेल पेट्रोल तथा ग्यासको मुल्यका कारण मुल्ले न्यूनिकरण गर्न आज नेत्र बिक्रम चन्द पक्ष बिप्लपले आज देशभर बन्द गरेको छ। बिहानको समयमा सबै सवारी कम मात्रामा चलेेका थिय भने बिस्तारै सवारीहरुको चाप बढेको देखीएको छ। बिभिन्न किसिमका सवारी पब्लिक गाडी साथै पराइभेट सवारी पनि सादार रुपमा गुडिरहेका छन ।
स्मार्ट कर्णाली । ३० कार्तिक २०७८, मंगलवार ११:३९ बजे