नेपालमा जनयुद्व र जनआन्दोलनले जनताका घर निर्माण गर्ने शासन ब्यवस्था ल्याएको कर्णालिका पुर्व मुख्यमन्त्री महेन्द्र शाहीले बताउनु भयो । नेपालमा जनयुद्व हुदैन थियो भने उहीँ भुदासाप्रथाझै जनताको ढाड सेकेर शासक मोटीने प्रथा उल्टाउन संघियता कोषेढंगा साबित भएको बताउनु भयो ।संघियता नआएको भए जनताको घरसमेत बनाइ दिने सरकार आउने थिएन भन्दै संघियता पछिको आफ्नो नेतृत्वको सरकार अरू ६ वटा प्रदेश सरकार भन्दा उत्कृष्ट कारणबारे यसम्पादन गर्ने सरकार भएको दाबि गर्नु भयो । सरकारले काम गर्न सकेन भन्नेहरूको आँखा खुल्नेगरी बिकास गरेकाले बिरोधिहरू चिडिन थालेको बताउनुभयो ।
परिवर्तन नभएको भए रास्कोटको वडा न १ मा ५२ घर वडा ३ मा ५५ र ७ मा ७४ घर जनताको निजिआवास बनाउने योजना तत्कालिन आफू नेतृत्वको सरकारको भएको र त्यो पूरा भएको पुर्व मुख्यमन्त्रि समेत रहेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शाहीले बताउनु भयो। उहाले कर्णालि प्रदेस सरकारको प्रमुख हुदा र पुर्व उर्जा मन्त्रि हुदा गरेका आफ्ना कामहरू केवल एक दसक र त्यसअघिका ४० बर्षको तुलना गरेर यी पछिल्ला बर्षको कालिकोटमा आएको बजेट नदेख्नेहरूको केवल छटपटाहट भएको बताउनु भयो ।
रास्कोटका नगरपालिका ७ पोखरीचौरमा बनेका ७३एकीकृत नमुना बस्तिका घर सो क्षेत्रका प्रदेश सांसद रहेका शाहीले सम्बन्धित घरधनिलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्रि शाहीले यस्तो टिप्पणी गर्नुभएको हो कर्णालि प्रदेश सरकारको लगानिमा एक सय घर निर्माण गर्ने योजना भए पनि २७ घरको रकम फ्रिज भएको छ । एक कार्यक्रममा बस्ति समुदायलाइ हस्तान्तरण गरिएको छ कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थितिमा भएको एक कार्यक्रममा समुदायलाई हस्तान्तरण गरिएको छ ।
रास्कोट नगरपालिका वडा न. ७ को पुछ्रेगाउँ वस्तिका ७३ घर परिवारलाई गाउँको नजिकमा रहेको पोखरीचौरमा ५ लाखका दरले व्यवस्था गरेको प्रदेश सरकारले घर सम्पन्न भएपछि आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रममा राप्रपाका केन्द्रिय महामन्त्रि धन बहादुरबुढा, नगर प्रमुख धर्मराज शाही, पचालझरना गाउँ पालिकाका अध्यक्ष देवराज शाही, रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बराल पुर्व उपप्रमुख मिमसरा बम लगाएतका नेताहरुको सहभागितामा भएको एक कार्यक्रममा वस्ति हस्तान्तरण गरिएको बताइएको छ ।
वस्ति हस्तान्तरण कार्यक्रममा बोल्दै प्रथम मुख्यमन्त्रि शाहीले गाउँलाई नमुना बनाउने काम भएको र यहि नमुना वस्तिबाट आम्दानिका लागि नमुना बनाउन स्थानियलाई आग्रह गर्नु भएको छ । कर्णालि प्रदेश सरकारको ३ करोड ६५ लाख लगानिमा उक्त वस्ति निर्माण गरेको थियो । गएको वर्ष रास्कोट नगरपालिकाका वडा न. १,२ र ३मा पनि नमुना घर निर्माण गरिएका थिए ।
परम्परागत रुपमा निर्माण भएका घर भन्दा सौचालय सहितको व्यवस्था गरिएको घर सरकारले बनाएपछि नयाँ घरमा बस्न पाउदा हामी हरु जस्ताका लागि ठुलो राहतको महसुस भएको स्थानिय चेत्र सहकारि ले बताउनु भयो । उहाका अनुसार हुनेले राम्रो घरमा बस्ने चाहना भएपनि आर्थिक अभावले रहर अधुरै रहेको नयाँ घर बनेकोमा संघियताले गरिव दुखिका लागि ठुलो सहयोग गरेको बताउनु
स्मार्ट कर्णाली । २० भाद्र २०७९, सोमबार ११:५७ बजे