रास्कोट नगरपालिकामा दर्ता सिबिर र सामाजिक सुरक्षा कार्यक्रम प्रत्येक वडामा संञ्चालन ।

कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा दर्ता सिबिर र सामाजिक सुरक्षा कार्यक्रम प्रत्येक वडामा आज बाट संञ्चालन गरिएको छ । सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा कार्यालयको रास्कोट नगरपालिकाको आयोजनामा संञ्चालन गरिएको हो ।
उतm सिबिरमा जन्म,बिवाहाँ,बसाइ सराइ, जेष्ठ नागरिक,एकल महिला,लोक उन्मुख जाति,सम्बन्ध

बिच्छेद,मृतु,बालबालिका,अशतm,अपाङ्घता भएका घटना दर्ता सहजताका लागी दर्ता अभियान प्रत्येक वडामा संञ्चालन गरिएको नगर प्रमुख धर्मराज शाही (पोषणले) जानकारी दिनु भयो । यो दर्ता सिबिर असार १७ गते देखि १९ गते सम्म संञ्चालन हुने नगर प्रमुख शाहीले बताउनु भयो ।