भेडा बाख्रा अनुसन्धान केन्द्र जुम्लाकाे बा २ झ४५७२ नम्बरकाे डबल क्याब गाडी दैलेखमा दुर्घटना भएकाे छ । अनुसन्धान केन्द्रका ६ जना कर्मचारिहरु लिएर जुम्ला बाट सुर्खेत तर्फ जाँदै गरेकाे गाडि मध्य पहाडी राजमार्गको दुल्लु नगरपालिका वडा नम्बर ९ काे धामि गाउँमा दुर्घटना भएकाे छ ।
अनुसन्धान केन्द्र जुम्लाको गाडि बा २ झ४५७२ नम्बरकाे डबल क्याप गाडि अनुसन्धान केन्द्र बाट ६ जना कर्मचारीहरु ल्याएर जुम्ला बाट सुर्खेत तर्फ आईरहेकाे थियाे । जसमा चालक सहित डा. रमेश प्रशाद शाह, प्रमेद आचार्य ,प्रबिधिक माेहन यादव , शक्ति शाह , एन्जिला शाह ,रहेका थिय। चालक र एन्जिला शाहलाई सामान्य चाेट लागेता पनि कुनै मानविय क्षति हुन बाट जागिएकाे छ ।
स्मार्ट कर्णाली । १८ भाद्र २०८०, सोमबार १९:३० बजे